Logo

Jun 05 2025 | २०८२, जेठ २२गते

Jun 05 2025 | २०८२, जेठ २२गते

images

यातायात व्यवसायीको चेतावनी : सहमति कार्यान्वयन नभए बुधबारदेखि सशक्त आन्दोलन

यातायात व्यवसायीको चेतावनी : सहमति कार्यान्वयन नभए बुधबारदेखि सशक्त आन्दोलन

  •  

    काठमाडौं ।  सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले संघीय सरकारसँग भएको सहमति कार्यान्वयन नभए भोलि (बुधबार)देखि सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ। संघर्ष समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै सहमति रातीसम्म कार्यान्वयन नगरे कडा आन्दोलनमा उत्रिने जनाएको हो।

    समितिका अनुसार संघीय सरकारसँग निरन्तर वार्ता र छलफल भइरहे पनि अझै ठोस निष्कर्षमा पुग्न सकेको छैन। आन्दोलन जारी नै रहने बताउँदै व्यवसायीहरूले संघीय सरकारले गण्डकी प्रदेश सरकारलाई सहमति कार्यान्वयन गर्न स्पष्ट निर्देशन नदिएसम्म आफूहरू पछाडि नहट्ने अडान राखेका छन्।

    yatayat.webp

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij