Logo

Jun 07 2025 | २०८२, जेठ २४गते

Jun 07 2025 | २०८२, जेठ २४गते

images

शेयर बजार  : नेप्से परिसूचकमा ६.८७ अंकले घटेर २६५२.०६  बिन्दुमा, ५ अर्ब १६ करोडभन्दा बढीको कारोबार

शेयर बजार  : नेप्से परिसूचकमा ६.८७ अंकले घटेर २६५२.०६  बिन्दुमा, ५ अर्ब १६ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचकमा   ६.८७ अंकले घटेर२६५२.०६ बिन्दुमा आएको छ । आज ५ अर्ब १६ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।आज २ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । बुधबार नेप्से सूचकसँगै कारोबार रकम पनि निकै कम भएको देखिन्छ ।

    यस दिन ३ सय १३ कम्पनीको १ करोड ३७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३६ करोड २५ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा अरुण काबेली हाइड्रोपावर सबैभन्दा अघि छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः राधी हाइड्रोपावर्र र ङादी ग्रुप पावर परेका छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij