Logo

Jun 07 2025 | २०८२, जेठ २४गते

Jun 07 2025 | २०८२, जेठ २४गते

images

मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय सार्वजनिक

मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय सार्वजनिक

  • काठमाडौँ ।  मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय सार्वजनिक गरिएका छन् ।बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत्  जेठ १५ र १९ गते मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय सार्वजनिक गरेका हुन् ।

    मन्त्री गुरुङले असार ३ गते अष्ट्रियाको भियनामा आयोजना हुने ओपेक विकास कोष फोरममा अर्थ मन्त्रालयका सचिवलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने बताए ।

    यस्तै नेपाली सेनातर्फ एक जना प्रमुख सेनानीको महासेनानी दर्जामा बढुवा गर्ने, दश जना महासेनानीहरुको सरुवा गर्ने र एक जना महासेनानीको राजीनामा स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ ।जेठ १५ गते ९ र १९ गते ५ वटा गरिएका मन्त्रिपरिषद्का निर्णयरूयस प्रकार रहेका छन् ।

    cabinet.jpgcabinet1.jpg

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij