Logo

Sep 02 2025 | २०८२, भदौ १७गते

Sep 02 2025 | २०८२, भदौ १७गते

images

सोलार फार्म लिमिटेड ३३% हकप्रद सेयर निष्कासन गर्ने, असार ६ गते विशेष साधारण सभा

सोलार फार्म लिमिटेड ३३% हकप्रद सेयर निष्कासन गर्ने, असार ६ गते विशेष साधारण सभा

  •  

    काठमाडौं । सोलार फार्म लिमिटेड ले आफ्नो हालको चुक्तापुँजीमा आधारित रहेर ३३ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले हालको ४५ करोड रुपैयाँ चुक्तापूँजीलाई आधार मानेर हकप्रद सेयर ल्याउन लागेको हो, जसले कम्पनीको चुक्तापुँजीलाई ६० करोड रुपैयाँ पुर्‍याउने लक्ष्य लिएको छ।

    यस प्रस्तावलाई पारित गर्न कम्पनीले असार ६ गते विशेष साधारण सभा बोलाएको छ। सभा शुक्लागण्डकी–५, तनहुँ स्थित आयोजना स्थलमा दिउँसो २ बजे सुरु हुने जनाएको छ।

    हकप्रद सेयर प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा जारी गरिनेछ। सोलार फार्म लिमिटेडले निकट भविष्यमा सर्वसाधारणमा आईपीओ ल्याउने तयारी पनि गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij