Logo

Jun 09 2025 | २०८२, जेठ २६गते

Jun 09 2025 | २०८२, जेठ २६गते

images

काठमाडौँ इन्द्रचोकको जनकपुर दही एण्ड लस्सी भण्डारको लस्सीमा ब्लेड भेटियो , महानगरले कारबाही गर्दै

काठमाडौँ इन्द्रचोकको जनकपुर दही एण्ड लस्सी भण्डारको लस्सीमा ब्लेड भेटियो , महानगरले कारबाही गर्दै

  • काठमाडौँ । इन्द्रचोकको जनकपुर दही एण्ड लस्सी भण्डारबाट उत्पादित लस्सीमा ब्लेड भेटिएको छ ।इन्द्रचोकमा अवस्थित जनकपुर दही एण्ड लस्सी भण्डारमा लस्सी खानेहरूको भीडका बीच एक जना उपभोक्ताले लस्सी खाँदै गर्दा लस्सीमा ब्लेड भेटिएको हो । 

    लस्सीमा ब्लेड भेटिएपछि केही बेर लस्सी भण्डारमा तनाव उत्पन्न भएको थियो । तनाव पछि प्रहरी र महानगरका प्रहरीहरूले उपभोक्ता र लस्सी भण्डार सञ्चालकलाई महानगरपालिकाले लगेको स्थानीयहरूले बताएका छन् ।
    उक्त लस्सी भण्डारमा दैनिक झण्डै दुई लाख बढीको दही लस्सी बिक्री हुने गरेको बताइन्छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij