Logo

Jun 13 2025 | २०८२, जेठ ३०गते

Jun 13 2025 | २०८२, जेठ ३०गते

images

विलासिताको वस्तु नभएको भन्दै काठमाडौंमा सुनचाँदीका गरगहना व्यवसायीहरूको प्रदर्शन

विलासिताको वस्तु नभएको भन्दै काठमाडौंमा सुनचाँदीका गरगहना व्यवसायीहरूको प्रदर्शन

  • काठमाडौँ  । सुनचाँदीका गरगहना व्यवसायीहरूले सुन विलासिताको वस्तु नभएको भन्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।

    सुनमा लगाइएको विलासिताको कर हिरामा लगाइएको भ्याट खारेज गर्न माग गर्दै   सुनचाँदी र हिराका गरगहना पसलेहरूले काठमाडौंमा प्रदर्शन  गरेका हुन् ।अहिले सरकारले सुनमा २ प्रतिशत विलासिताको कर र बहुमूल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट लगाउने निर्णय गरेको छ ।

    व्यवसायीहरूले भने सुन पनि विलासिताको वस्तु नभएको तर्क गर्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले सुनचाँदी कारोबारको लागि व्यवसयीमैत्री एवं उपभक्तामुखी प्रष्ट नीति-नियमावली र निर्देशिका निर्माण गर्न माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij