Logo

Oct 25 2025 | २०८२, कात्तिक ८गते

Oct 25 2025 | २०८२, कात्तिक ८गते

images

भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एक  विमान दुर्घटनामा

भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एक  विमान दुर्घटनामा

  • काठमाडौं । भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एक  विमान दुर्घटनामा परेको छ । भारतीय सञ्चार माध्यम  इन्डिया टुडेका अनुसार बिहीबार दिउँसो अहमदाबादको मेघानी शहरमा अवस्थित विमानस्थल नजिकै एउटा विमान दुर्घटनाग्रस्त भएको हो ।

    इन्डिया टुडेले  दुर्घटनाग्रस्त जहाजको भागहरूबाट धुवाँ निस्किरहेको दृश्य देखिएको भन्दै दुर्घटना उडान भर्ने क्रममा भएको थियो, .लेखेको छ। 

    विमान एयर इन्डियाको भएको बताइए पनि यसबारेमा अहिलेसम्म कुनै आधिकारिक पुष्टि भने भइनसकेको इन्डिया टुडेले लेखेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij