Logo

Jun 29 2025 | २०८२, असार १५गते

Jun 29 2025 | २०८२, असार १५गते

images

पवन आचार्यको नेतृत्वमा नेपाल औषधी आयातकर्ता संघको नयाँ कार्यसमिति निर्वाचित

पवन आचार्यको नेतृत्वमा नेपाल औषधी आयातकर्ता संघको नयाँ कार्यसमिति निर्वाचित

  • काठमाडौँ ।नेपाल औषधी आयातकर्ता संघका सदस्यहरूले  अध्यक्ष पदमा पवन आचार्यलाई निर्वाचित गरेका छन् ।संघको आठौँ वार्षिक साधारण सभा तथा अधिवेशनबाट अध्यक्षमा आचार्यलाई  निर्वाचित गरिएको हो । आचार्य यसअघि महासचिवको जिम्मेवारमिा रहेका थिए ।यसैगरीसंघको उपाध्यक्षमा पृथ्वी राज वैद्य र सुमन कयाल, महासचिवमा मधु पौडेल, सचिव पदमा सुरेश पटवारी र कोषाध्यक्षमा सन्दीप खनाल निर्वाचित भएका छन् ।

    drugs.jpg

    सोही गरी कार्यसमिति सदस्यहरुमा मुकुन्दराज भण्डारी, सुशीलकुमार श्रेष्ठ , महेन्द्र श्रेष्ठ, ख्वाजा तारिक राना, निरजकुमार झा, शितोष शाह, आनन्द राजभण्डारी, सुरज टिवटिवाल, राजकिशोर, आनन्द चाशैधरी, चन्द्शेखर रूगाटा र डा. अबुल हुसेन अन्सारी रहेका छन् । संघको कार्यसमितिको पदावधि दुई वर्षको हुने प्रावधान रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij