
काठमाडौं ।प्रि ओपन सेसनमा नेप्से सूचक ०.८० विन्दुले घटेको छ । यससँगै सूचक २५९४.९४ अंकमा आएको छ । ३ करोड ७० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३४ कम्पनीको ५८ हजार ७८९ कित्ता सेयर कारोबार भएको छ । कुल ७६ वटा कारोबार भएको छ । यो सेसनमा १५ कम्पनीको मूल्य बढेको छ भने १९ वटाको भाउ घटेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij