Logo

Jul 01 2025 | २०८२, असार १७गते

Jul 01 2025 | २०८२, असार १७गते

images

प्रि ओपन सेसन : नेप्से सूचक १.५७ विन्दुले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक १.५७ विन्दुले बढ्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.५७ विन्दुले बढेको छ । यससँगै सूचक २६३३.०५ अंकमा आएको छ । २५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३६ कम्पनीको ४ हजार ५३६ कित्ता सेयर कारोबार भएको छ ।

    कुल ६१ वटा कारोबार भएको छ । यो सेसनमा १८ कम्पनीको मूल्य बढेको छ भने १७ वटाको भाउ घटेको छ । बाँकीमा कुनै परिवर्तन भएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij