Logo

Jul 03 2025 | २०८२, असार १९गते

Jul 03 2025 | २०८२, असार १९गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ७.४९ अंकले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक ७.४९ अंकले बढ्यो

  • काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक ७.४९ विन्दुले बढेको छ । यससँगै सूचक २६६७.८९ अंकमा आएको छ । १ करोड ११ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५७ कम्पनीको १४ हजार ८४९ कित्ता सेयर कारोबार भएको छ । कुल ९५ वटा कारोबार भएको छ । यो सेसनमा ३९ कम्पनीको मूल्य बढेको छ भने १६ वटाको भाउ घटेको छ । बाँकीमा कुनै परिवर्तन भएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij