
काठमाडौँ । आज नेप्से परिसूचकमा १०.९८ अंकले बढेर २७०५.८१ विन्दुमा आएको छ । आज ९ अर्ब ६४ कारोबार बढीको सेयर कारोबार भएको छ ।यस दिन ३११ कम्पनीको २ करोड ४९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३१ करोड ६८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा बुटवल पावर कम्पनी अग्रस्थानमा परेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः साहस ऊर्जा र सप्तकोशी डेभलपमेन्ट बैंक रहेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij