Logo

Jul 13 2025 | २०८२, असार २९गते

Jul 13 2025 | २०८२, असार २९गते

images

शेयर बजार : नेप्से परिसूचकमा ३१.०८ अंकले बढेर २७६२.८८ विन्दुमा ,११ अर्ब ४१ करोड रुपैयाँ भन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा ३१.०८ अंकले बढेर २७६२.८८ विन्दुमा ,११ अर्ब ४१ करोड रुपैयाँ भन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचकमा ३१.०८ अंकले बढेर २७६२.८८ विन्दुमा भएको छ ।  यस दिन ११ अर्ब ४१ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । यस दिन ३११ कम्पनीको ३ करोड २५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३७ करोड १४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआइसी एसिया बैंक अघि आएको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः बुटवल पावर कम्पनी र  एनआरएन इन्फ्रास्ट्रक्चर रहेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij