Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

सानिमा रिलायन्स लाइफ इन्सुरेन्सले १६ लाखभन्दा बढी संस्थापक सेयर बिक्रीमा

सानिमा रिलायन्स लाइफ इन्सुरेन्सले १६ लाखभन्दा बढी संस्थापक सेयर बिक्रीमा

  •  

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्सुरेन्सले आफ्ना संस्थापक सेयरधनीहरूको नाममा रहेको १६ लाख ४७ हजार ५८४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। कम्पनीले सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूलाई आज (असार ३० गते) बाट ३५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ।

    इच्छुक संस्थापक सेयरधनीहरूले आफ्नो सेयर खरिदको विवरण खुलाइ आवेदनपत्र कम्पनीको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंमा बुझाउनु पर्नेछ।

    कम्पनीले तोकिएको अवधिमा सेयरधनीहरूले सेयर खरिद नगरेमा ती सेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने स्पष्ट पारेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij