Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

झापा इनर्जीलाई आईपीओ निष्कासनको स्वीकृति, ९ लाख ५० हजार कित्ता शेयर जारी गर्न अनुमति

झापा इनर्जीलाई आईपीओ निष्कासनको स्वीकृति, ९ लाख ५० हजार कित्ता शेयर जारी गर्न अनुमति

  •  

    काठमाडौं ।नेपाल धितोपत्र बोर्डले झापा इनर्जी लिमिटेडलाई आईपीओ निष्कासन गर्न स्वीकृति प्रदान गरेको छ। बोर्डले असार ३१ गते कम्पनीलाई यो अनुमति दिएको हो।

    कम्पनीले आफ्नो जारी पूँजीको २५ प्रतिशत बराबरको आईपीओ निष्काशन गर्ने तयारी गरेको छ। यसअनुसार, प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ९ करोड ५० लाख ४७ हजार ५०० रुपैयाँ बराबरको ९ लाख ५० हजार ४७५ कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा सर्वसाधारणका लागि निष्काशन गरिनेछ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मा हिमालयन क्यापिटल लिमिटेडले लिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij