Logo

Jul 17 2025 | २०८२, साउन १गते

Jul 17 2025 | २०८२, साउन १गते

images

अब सुन किन्दा र बेच्दा अनिवार्यरूपमा यस्तो नियम पालना गर्नुपर्ने

अब सुन किन्दा र बेच्दा अनिवार्यरूपमा यस्तो नियम पालना गर्नुपर्ने

  • काठमाडौँ । आन्तरिक राजस्व विभागले अबदेखि सुन किन्दा र बेच्दा लिनदिन पर्ने बिलको खाका जारी गरेको छ ।आन्तरिक राजस्व विभागको नीति विश्लेषण शाखाले बीजकको नमूना सार्वजनिक गरेको हो ।

    उक्त खाकामा बिक्रेताले लिने ज्याला समेत सामानको विवरण महलमा उल्लेख गर्नुपर्ने उल्लेख गरिएको छ । सि.न.,एचएसकोड, विवरण, तौल, जर्ति, जम्मा तौल, दर, मूल्य रु, प्रतिशतले छुट, शुल्क लाग्ने मूल्य, २ प्रतिशतले हुने शुल्क र जम्मा महल खडा गरिएको छ । यस्तो छ खाका

    sun khaka.jpeg
     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij