
काठमाडौं । आज साउन १ गतेदेखि बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक खण्डमा रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार काभ्रेको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म (१२ घण्टा) सवारी साधन चलाउन रोक लगाइएको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij