Logo

Sep 19 2025 | २०८२, असोज ३गते

Sep 19 2025 | २०८२, असोज ३गते

images

चुक्ता पुँजीको सीमा पूरा गर्न नेपाल पुनर्बीमा कम्पनीद्वारा हकप्रद शेयर जारी गर्ने तयारी

चुक्ता पुँजीको सीमा पूरा गर्न नेपाल पुनर्बीमा कम्पनीद्वारा हकप्रद शेयर जारी गर्ने तयारी

  • काठमाडौँ ।  चुक्ता पुँजी पु¥याउन  नेपाल पुनर्बीमा कम्पनीले हकप्रद निष्कासन गर्ने भएको छ । बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी पु¥याउन  कम्पनीले यस्तो निर्णय गरेको हो ।  साउन १४ गते बुधबार बसेको सञ्चालक समितिको ५७० औँ बैठकले १०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको जनाइएको छ ।

    प्राधिकरणले तय गरेको पुनर्बीमाको सीमा एवं व्यवसाय विस्तार गर्न र अन्तर्राष्ट्रिय बजारमा उपस्थिति बढाउन अर्थ मन्त्रालयको स्वीकृत लिएर १०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको जनाइएको छ। उक्त हकप्रद कम्पनीको आगामी वार्षिक साधारण सभामा स्वीकृत गराइ नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएपछि जारी हुने छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij