
काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक गरिएका छन् । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङ नियमित पत्रकार सम्मेलनमार्फत बिहीबार निर्णयहरू सार्वजनिक गरेका हुन् ।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको तुर्केमेनिस्तानको भ्रमणदेखि विभिन्न नियुक्ति , केही सहसचिवहरूलाई बढुवा गर्दै सचिव बनाउने र नेपाल इन्जिनियरिङ परिषद्को रजिस्ट्रार पदमा ध्रुवराज भट्टराईलाई नियुक्तलगायतका निर्णयहरू गरेको छ । निर्णयहरू यस प्रकार रहेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij