
काठमाडौँ । प्रहरीले सप्तरीमा हवाई फायर गरी दुई जनालाई पक्राउ गरेको छ । बडिविरपुर १ का विशाल राय र डाक्नेश्वरी ७ का मनोज राय पक्राउ पर्नेमा रहेको प्रहरीले जनाएको हो । ।
एसएसपी कृष्ण कोइरालाले उनीहरूलाई दुई राउन्ड हवाई फायर गरेर पक्राउ गरिएको जानकारी दिए । प्रहरीका अनुसार उनीहरुको साथबाट २०० ग्राम खैरो हेरोइन बरामद भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij