
काठमाडौँ । नेप्से परिसूचकमा ९.१६ बिन्दुको वृद्धि भएको छ। ९.१६ बिन्दुको वृद्धि का साथ नेप्से परिसूचक २७७०.३९मा पुगेको छ । कारोबार ६ अर्ब १७ करोड ९८ लाख ५५ हजार २सय ९ रुपैया ५२ पैसा भएको छ । यो कारोबार घटेको हो । यसैगरी सोमबार १ करोड ५२ लाख २९ हजार ८ सय २१ कित्ता शेयरको खरिद बिक्री भएको हो ।
आइतबार नेप्से परिसूचकमा गिरावट हुँदा कारोबार ७ अर्ब नाघेको थियो भने २ करोड बढी शेयर कित्ताको कारोबार भएको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij