Logo

Oct 14 2025 | २०८२, असोज २८गते

Oct 14 2025 | २०८२, असोज २८गते

images

भन्सार विभागको कमाण्ड श्यामप्रसाद भण्डारीले सम्हाले

भन्सार विभागको कमाण्ड श्यामप्रसाद भण्डारीले सम्हाले

  • काठमाडौँ । भन्सार विभागको कमाण्ड सहसचिव श्यामप्रसाद भण्डारीले सम्हालेका छन् ।  यसअघि महानिर्देशक रहेका महेशप्रसाद भट्टराईको साउन ३०मा सरुवा भएपछि विभागको कमाण्ड भण्डारीले सम्हालेका हुन् ।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यसअघिका सहसचिव महेश भट्टराईलाई ६ महिना पुगेकै दिन सरुवा गरेका हुन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भट्टराईको ठाउँमा सहसचिव श्यामप्रसाद भण्डारीलाई विभागको कमाण्डर बनाएर पठाएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij