Logo

Aug 21 2025 | २०८२, भदौ ५गते

Aug 21 2025 | २०८२, भदौ ५गते

images

बिहीबार ९.२२ बिन्दुले घटेर  नेप्से परिसूचक २७५७.९७ बिन्दुमा , कारोबार ५ अर्बमा

बिहीबार ९.२२ बिन्दुले घटेर  नेप्से परिसूचक २७५७.९७ बिन्दुमा , कारोबार ५ अर्बमा

  • काठमाडौँ । शेयर कारोबारको साताको अन्तिम दिन बिहीबार  ९.२२ बिन्दुले घटेर नेप्से परिसूचक २७५७.९७ बिन्दुमा अडिएको छ ।

    कुल कारोबार ५ अर्ब २ करोड १ लाख ४ हजार ८ सय १६ रुपैया ५५ पैसा भएको हो ।  १ करोड ६८ लाख ५५ हजार ९ सय ६ कित्ता शेयर खरिद बिक्री भइ ५ अर्ब २ करोड बढी कारोबार भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij