Logo

Aug 27 2025 | २०८२, भदौ ११गते

Aug 27 2025 | २०८२, भदौ ११गते

images

श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघे  पक्राउ

श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघे  पक्राउ

  • कोलम्बो । शुक्रबार श्रीलंकका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघे   पक्राउ परेका छन् । सरकारी सम्पत्ति दुरुपयोग सम्बन्धमा विक्रमसिंघेलाई शुक्रबार नियन्त्रणमा लिइएको हो ।

    सरकारी सम्पत्ति दुरुपयोग सम्बन्धमा आरोपित विक्रमसिंघेलाई पक्राउ गरिएको एएफपी समाचार एजेन्सीले स्थानीय प्रहरीलाई उल्लेख गरी  जनाएको छ ।

    पूर्वराष्ट्रपति विक्रमसिंघे शुक्रबार वित्तीय अपराध जाँच विभागमा बयानका लागि पुगेका थिए । सोही क्रममा उनलाई नियन्त्रणमा लिइएको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij