Logo

Aug 25 2025 | २०८२, भदौ ९गते

Aug 25 2025 | २०८२, भदौ ९गते

images

कवाड व्यवसायीहरूद्वारा  सोमबार  काठमाडौंमा  प्रदर्शन

कवाड व्यवसायीहरूद्वारा  सोमबार  काठमाडौंमा  प्रदर्शन

  • काठमाडौं । कवाड व्यवसायीहरूले  सोमबार  काठमाडौंमा  प्रदर्शन गरेका छन् । कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगरविरुद्ध प्रदर्शन गरेका हुन् ।

    kabadi.jpg

    उनीहरूले भृकुटीमण्डपदेखि कमलादीस्थित काठमाडौं प्लाजासम्म प्रदर्शन गरे ।महानगरपालिकाले कवाड संकलन र भण्डारणमा रोक लगाएयता कवाड व्यवसायीहरूले महानगरको विरोधमा प्रदर्शन गर्दै आएका हुन् । 

    महानगरले आफ्नो क्षेत्रभित्र कवाड संकलन र भण्डारणमा प्रतिबन्ध लगाएको भन्दै पछिल्लो समय उनीहरू आन्दोलित छन् ।आफूहरूको रोजीरोटी खोसेको भन्दै कवाड संकलक र व्यवसायीहरू मेयर बालेन साहसँग रिसाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij