Logo

Oct 23 2025 | २०८२, कात्तिक ६गते

Oct 23 2025 | २०८२, कात्तिक ६गते

images

धितोपत्र बोर्डको सूचना : Pre-IPO नाममा सर्वसाधारणलाई शेयर बिक्री नगर्न आग्रह

धितोपत्र बोर्डको सूचना : Pre-IPO नाममा सर्वसाधारणलाई शेयर बिक्री नगर्न आग्रह

  • काठमाडौँ — नेपाल धितोपत्र बोर्डले ‘Pre-IPO’ नाम दिई सर्वसाधारणलाई शेयर बिक्री नगर्न तथा नगराउन सार्वजनिक सूचना जारी गरेको छ।

    सोमबार जारी सूचनामा बोर्डले हाल प्रचलनमा आएको ‘Pre-IPO’ नाम प्रयोग गरी सर्वसाधारणसँग शेयर बिक्री वा खरिद गर्न लगाउने गतिविधि कानूनी रुपमा अवैध भएको स्पष्ट पारेको छ। त्यसैले यस प्रकारका गतिविधिमा संलग्न नहुन सर्वसाधारण लगानीकर्तालाई सचेत रहन आग्रह गरिएको छ।

    बोर्डले शेयर बजारलाई सुरक्षित, पारदर्शी र व्यवस्थित बनाउन यस्तो कार्य नगर्न र नगराउन सम्बद्ध पक्षलाई निर्देशन दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij