Logo

Oct 23 2025 | २०८२, कात्तिक ६गते

Oct 23 2025 | २०८२, कात्तिक ६गते

images

शेयर बजार : नेप्से परिसूचक ५६.६९ अंकले बढेर २८२२.७८ बिन्दुमा, करिब ७ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचक ५६.६९ अंकले बढेर २८२२.७८ बिन्दुमा, करिब ७ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको कारोबार

  • काठमाडौँ । साताको कारोबार दिन मंगलबार (भदौ ११ गते) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५६.६९ अंकले बढेर २८२२.७८ बिन्दुमा बन्द भएको छ, जसले बजारमा २.०४ प्रतिशतको वृद्धि देखाएको छ।

    आज कूल ७ अर्ब ६८ करोड ३८ लाख ६४ हजार ४४१ रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबारमा आएका १४९ लाख ८६ हजार १४२ कित्ता सेयर किनबेच भएका छन्।

    आज २३२ कम्पनीका सेयर मूल्यमा वृद्धि भएको छ भने १९ कम्पनीका सेयर घटेका छन्। कुनै पनि कम्पनीको मूल्य यथावत् रहेको छैन।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij