Logo

Oct 25 2025 | २०८२, कात्तिक ८गते

Oct 25 2025 | २०८२, कात्तिक ८गते

images

मन्त्रिपरिषद् बैठकका १० निर्णय : ७ दिनभित्र सूचीकरण हुन सामाजिक सञ्जालहरूलाई सरकारको आह्वान

मन्त्रिपरिषद् बैठकका १० निर्णय : ७ दिनभित्र सूचीकरण हुन सामाजिक सञ्जालहरूलाई सरकारको आह्वान


  • काठमाडौँ । सरकारको ताजा निर्णयअनुसार अब नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक सञ्जाल सात दिनभित्र दर्ता गर्नुपर्ने भएको छ। भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त जानकारी गराए। सरकारले अनियन्त्रित रूपमा प्रयोग भइरहेका सामाजिक सञ्जाललाई नियमनमा ल्याउँदै पारदर्शिता, उत्तरदायित्व र कानूनी दायरामा समेट्न दर्ता अनिवार्य गरिएको स्पष्ट पारेको छ। यस निर्णयले अनलाइन गतिविधिमा थप शिस्त कायम हुने सरकारको दाबी छ । 

    638919161335816262.jpg

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij