Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

चन्द्रकुबेर खापुङ आइजिपी नियुक्त गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय

चन्द्रकुबेर खापुङ आइजिपी नियुक्त गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय

  • काठमाडौँ । सरकारले नेपाल प्रहरीको ३२ औं महानिरीक्षक (आइजिपी)मा एआइजी चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ।
    शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले १९ गतेदेखि लागू हुने गरी उनलाई आइजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij