Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

जेन–जी आन्दोलनमा घाइतेको उपचार जारी, ट्रमा सेन्टरमा पाँचको मृत्यु

जेन–जी आन्दोलनमा घाइतेको उपचार जारी, ट्रमा सेन्टरमा पाँचको मृत्यु

  • काठमाडौं । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध भएको जेन–जी आन्दोलनमा घाइते भएका युवाहरूको उपचार जारी छ। राष्ट्रिय ट्रमा सेन्टरमा हाल ५० जना घाइतेको उपचार भइरहेको छ भने, यस क्रममा पाँच जनाको मृत्यु भइसकेको छ।

    आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले नियन्त्रणका लागि गोही प्रहार र गोली प्रहार गरेको थियो। त्यसपछि घाइते भएका धेरैलाई सिभिल अस्पताल, एभरेस्ट अस्पताल, काठमाडौं शिक्षण अस्पताल लगायतका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ।

    यो आन्दोलन मुख्यतः सूचीकरणमा नपरेका युवाहरूले सामाजिक सञ्जालको स्वतन्त्रता र अभिव्यक्ति अधिकारको माग गर्दै गरेका थिए। अहिले अस्पतालमा उपचाररत घाइतेहरूको अवस्था स्थिर बनाउन चिकित्सकहरूले लगातार प्रयास गरिरहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij