Logo

Oct 24 2025 | २०८२, कात्तिक ७गते

Oct 24 2025 | २०८२, कात्तिक ७गते

images

जेन–जी आन्दोलनमा नेतामाथि आक्रमण, गगन थापाको घरमा ढुंगामुढा

जेन–जी आन्दोलनमा नेतामाथि आक्रमण, गगन थापाको घरमा ढुंगामुढा

  •  

    काठमाडौँ । राजधानीमा जारी जेन–जी आन्दोलन उग्र बन्दै गइरहेको छ। सोमबार राति प्रदर्शनकारीहरूले नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको घरमा ढुंगामुढा प्रहार गरेका छन्।

    यसअघि प्रदर्शनकारीहरूको भीडले कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा आगजनी गरी ठूलो क्षति पुर्‍याएको थियो। विभिन्न नेताहरूका घरमा पुगेर ढुंगामुढा र आगजनी गर्ने क्रम जारी रहँदा राजधानीमा थप त्रास फैलिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij