Logo

Oct 23 2025 | २०८२, कात्तिक ६गते

Oct 23 2025 | २०८२, कात्तिक ६गते

images

शेयर बजार : नेप्से परिसूचक ११६.०१ अंकले बढेर २,६२७.९३ बिन्दुमा, ९ अर्ब १७ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचक ११६.०१ अंकले बढेर २,६२७.९३ बिन्दुमा, ९ अर्ब १७ करोडभन्दा बढीको कारोबार

  • काठमाडौं ।आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचकमा ठूलो उछाल आएको छ। नेप्से परिसूचक २,६२७.९३ अंकमा पुग्दै ११६.०१ अंकले वृद्धि भएको हो। यस दिनको कारोबारमा सूचक ४.६१ प्रतिशतले बढेको देखिएको छ।

    नेप्सेमा जम्मा ९ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने कुल २ करोड ३२ हजार २२४ कित्ता सेयर खरिद–बिक्री भएको छ।

    कारोबारमा सहभागी सूचीकृत कम्पनीमध्ये २२४ कम्पनीको मूल्य बढेको, २८ कम्पनीको मूल्य घटेको र कुनै पनि कम्पनी स्थिर नरहेको तथ्याङ्कले देखाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij