Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

आज सेयर कारोबार बन्द ,भोली मंगलवारदेखि कारोबार हुने

आज सेयर कारोबार बन्द ,भोली मंगलवारदेखि कारोबार हुने

  • काठमाडौं । आज सेयर कारोबार बन्द रहने भएको छ । जिल्ला प्रशासन कार्यालयहरुले, सोमबारको बिदा कटौती गरेर सबै प्रकारका कार्यालय खोल्न निर्देशन दिएपनि नेप्सेले भने आज सोमवार सेयर कारोबार नखुलाउने भएको हो। अब दोस्रो बजारको कारोबार भोली मंगलवारदेखि हुने नेप्सेले बताएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij