Logo

Oct 14 2025 | २०८२, असोज २८गते

Oct 14 2025 | २०८२, असोज २८गते

images

जेनजी आन्दोलनमा घाइते भएका देउवा पहिलो पटक सार्वजनिक

जेनजी आन्दोलनमा घाइते भएका देउवा पहिलो पटक सार्वजनिक

  • काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा पार्टी कार्यालयमा पुगेका छन् । जेनजी आन्दोलनका क्रममा आफ्नै निवास बूढानीलकण्ठमा भदौ २४ गते घाइते भएका देउवा त्यसपछि पहिलो पटक मंगलबार पार्टी कार्यालयमा सार्वजनिक भएका हुन् । 

    बूढानीलकण्ठस्थित निवासमा आन्दोलनकारीबाट कुटिएका देउवा त्यसपछि सार्वजनिक भएका थिएनन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij