Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

शहीदको रगत खेर नजाओस् भन्दै शुक्रबार जेनजी युनाइटेडको प्रदर्शन

शहीदको रगत खेर नजाओस् भन्दै शुक्रबार जेनजी युनाइटेडको प्रदर्शन

  • काठमाडौँ । जेनजी युनाइटेडले  शहीदको रगत खेर नजाओस् भन्दै शुक्रबार माइतीघरमा प्रदर्शन गरेका छन्।आन्दोलित भएका युवाहरूले शहीदको बलिदानलाई बिर्सन नहुने भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।

    युवा पुस्ताले देशमा सकारात्मक परिवर्तन ल्याउनका लागि शहीदको योगदानको स्मरण गर्दै दबाब सिर्जना गर्न दिनहुँ प्रदर्शन गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij