Logo

Oct 30 2025 | २०८२, कात्तिक १३गते

Oct 30 2025 | २०८२, कात्तिक १३गते

images

शेयर बजारमा दोहोरो अंकको वृद्धि भई नेप्से परिसूचक २६०० पार ,कारोबार साढे सात अर्ब बढी

शेयर बजारमा दोहोरो अंकको वृद्धि भई नेप्से परिसूचक २६०० पार ,कारोबार साढे सात अर्ब बढी

  • काठमाडौँ । बिहीबार शेयर बजारमा दोहोरो अंकको वृद्धि भई नेप्से परिसूचक २६०० पारभई  कारोबार साढे सात अर्ब नाघेको छ ।३४.२२ बिन्दुको उकालोसँगै नेप्से परिसूचक २६००.३८मा पुगेको हो ।

    २ करोड ६० लाख १० हजार ७ सय १८ कित्ता शेयरको ५३ हजार ११२ पटकको खरिद बिक्रीबाट कुल कारोबार ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार ४सय ७३ रुपैयाँ ४५ पैसा बराबर भएको नेप्सेले जनाएको हो । विगतमा आरोलो लागेर नेप्से परिसूचक २५०० तल गएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij