Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

शेयर बजार : नेप्से परिसूचक११.२९ अंकले घटेर ५९६.१२ बिन्दुमा, कारोबार५ अर्ब ४१करोडभन्दा बढी

शेयर बजार : नेप्से परिसूचक११.२९ अंकले घटेर ५९६.१२ बिन्दुमा, कारोबार५ अर्ब ४१करोडभन्दा बढी

  • काठमाडौँ । आज बिहीबारको नेप्से बजारमा समग्र गिरावट देखा परेको छ। नेप्से सूचक ११.२९ अंकले घटेर  ५९६.१२ बिन्दुमा अंकमा बन्द भएको छ।

    आजको कारोबारमा कुल ५ अर्ब ४१ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।  १ करोड  ८ लाख बढी कित्ता सेयर किनबेच भएका छन्। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij