Logo

Nov 19 2025 | २०८२, मंसिर ३गते

Nov 19 2025 | २०८२, मंसिर ३गते

images

जेनजीको प्रदर्शनपछि बारामा कर्फ्यु

जेनजीको प्रदर्शनपछि बारामा कर्फ्यु

  • काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु आदेश जारी गरेको छ ।नेकपा एमालेका नेता महेश बस्नेतको विरोधमा जेनजीले प्रदर्शन गरेपछि कर्फ्यु आदेश जारी भएको हो । आज मध्यान्ह १२ः३० बजेदेखि बेलुका ८ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ । 
     स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९क० र ९ख० बमोजिम बाराको जीतपुर सिमरा उपमहानगरपालिका भित्र चार किल्ला क्षेत्र निर्धारण गरेर कर्फ्यु आदेश जारी गरिएको हो ।

    bara.jpg

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij