Logo

Nov 22 2025 | २०८२, मंसिर ६गते

Nov 22 2025 | २०८२, मंसिर ६गते

images

मौसम पूर्वानुमान : देशभर उल्लेखनीय प्रभाव नभएको महाशाखाको जानकारी

मौसम पूर्वानुमान : देशभर उल्लेखनीय प्रभाव नभएको महाशाखाको जानकारी

  • काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij