Logo

Nov 26 2025 | २०८२, मंसिर १०गते

Nov 26 2025 | २०८२, मंसिर १०गते

images

राधी विद्युत कम्पनीद्वारा हकप्रद निष्काशनको अनुमतिका लागि सेबोनमा आवेदन

राधी विद्युत कम्पनीद्वारा हकप्रद निष्काशनको अनुमतिका लागि सेबोनमा आवेदन

  •  

    काठमाडौँ । राधी विद्युत कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने तयारी गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा स्वीकृतिको लागि आवेदन दिएको छ। कम्पनीले मंसिर २ गते आधिकारिक रूपमा आवेदन दर्ता गराएको हो।

    कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरको अनुपात १ः०.६९८९ रहेको छ, अर्थात् प्रत्येक १०० कित्ता सेयरबराबर ६९.८९ कित्ता हकप्रद प्राप्त हुनेछ।

    बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार राधी विद्युतले १ करोड २८ लाख ५२ हजार ६ सय २६ दशमलव ४४ कित्ता हकप्रद सेयर निष्काशन गर्न सेबोनसँग अनुमति मागेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij