Logo

Nov 28 2025 | २०८२, मंसिर १२गते

Nov 28 2025 | २०८२, मंसिर १२गते

images

शुक्रबार सुनको मूल्य प्रतितोला फेरि अढाई लाख पार , प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँ कायम

शुक्रबार सुनको मूल्य प्रतितोला फेरि अढाई लाख पार , प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँ कायम

  • काठमाडौँ । शुक्रबार सुनको मूल्य प्रतितोला फेरि अढाई लाख नाघेको छ । शुक्रबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँ कायम भएको छ ।    सुनको मूल्य बढेर  प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँ कायम  हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २ हजार २ सय रुपैयाँ बढी हो । अघिल्लो दिन सुन तोलामा २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij