Logo

Dec 05 2023 | २०८०, मंसिर १९गते

images

भिजन लुम्बिनीको आइपीओ बाँडफाँट


नया सडक

२०८०, मंसिर ५ मंगलबार

  • 450
    Shares

  • भिजन लुम्बिनीको आइपीओ बाँडफाँट

    काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओ मंगलबार बाँडफाँट भएको छ । यसमा कुल २ लाख ७ हजार ५२८ जना सर्वसाधारण आवेदकहरुले सेयर हात पारेका छन् । जसमध्ये २ लाख ७ हजार ५२३ जनाले १० कित्ता र ५ जनाले ११ कित्ताका दरले सेयर पाएका हुन् । यस आइपीओमा कुल ११ लाख ६१ हजार ५२९ जनाले आवेदन दिएकामा ४ हजार ६०२  जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जानकारी गराएको छ । 
    भिजन लुम्बिनी उर्जाको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिन्छ ।

    images

    प्रतिक्रिया दिनुहोस