Logo

Jul 27 2024 | २०८१, साउन ११गते

images

मंसिर १५ गतेदेखि  हिमालयन र सिभिल क्यापिटलको एकीकृत कारोबार 


नया सडक

२०८०, मंसिर १४ बिहीबार (From Archieve)

  • 594
    Shares

  • मंसिर १५ गतेदेखि  हिमालयन र सिभिल क्यापिटलको एकीकृत कारोबार 

    काठमाडौं । मंसिर १५ गतेदेखि  हिमालयन र सिभिल क्यापिटलले एकीकृत कारोबार गर्ने भएका छन । हिमालयन क्यापिटलले सिभिल क्यापिटल मार्केटलाई प्राप्ति गरी मंसिर १५ गतेदेखि एकीकृत कारोबार गर्ने भएको हो  । दुवै कम्पनीका माउ संस्था ९हिमालयन बैंक र सिभिल बैंक०एक आपसमा मर्ज भएपछि सहायक कम्पनीका रुपमा सञ्चालन भइरहेका कम्पनी पनि मर्ज भई एकीकृत कारोबार गर्न लागेका हुन् ।

    प्रतिक्रिया दिनुहोस