Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

कति छ त आज सुन-चाँदीको मूल्य ?


नया सडक

२०८०, माघ ११ बिहीबार

  • 681
    Shares

  • कति छ त आज सुन-चाँदीको मूल्य ?

     काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख १८ हजार रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ भने प्रतितोला २० रुपैयाँले बढेर १४ सय रुपैयाँ कायम भएको छ । 

    प्रतिक्रिया दिनुहोस