Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

शेयर बजार : नेप्से परिसूचक ०.३१ अंकको वृद्धिसँगै २५४४.९१ बिन्दुमा, कारोबार ३ अर्ब ४९ करोड बढी

शेयर बजार : नेप्से परिसूचक ०.३१ अंकको वृद्धिसँगै २५४४.९१ बिन्दुमा, कारोबार ३ अर्ब ४९ करोड बढी

  • काठमाडौँ । बिहीबारको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक  मामुली ०.३१ बिन्दुले बढेको छ । मामुली वृद्धिसँगै  नेप्से  परिसूचक२५४४.९१ बिन्दुमा पुगेको  हो।

    वृद्धिसँगै  ३ अर्ब ४९ करोड ९८ लाख २१ हजार ६ सय ७१ रुपैया ८२ पैसा बराबरको कारोबार भएको छ ।७६ लाख ५ हजार ५ सय ८४ कित्ता शेयरको कारोबार भएको  नेप्सेले जनाएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij