Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

शेयर बजार : ३.९४  अंकले घटेर नेप्से २०८४.०९ विन्दुमा , ३ अर्ब ७६ करोडको कारोबार


नया सडक

२०८०, माघ ११ बिहीबार

  • 699
    Shares

  • शेयर बजार : ३.९४  अंकले घटेर नेप्से २०८४.०९ विन्दुमा , ३ अर्ब ७६ करोडको कारोबार

    काठमाडौं । आज नेप्से  ३.९४  अंकले घटेर  २०८४.०९ विन्दुमा आएको छ । आज  ३ अर्ब ७६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एउटा कम्पनी सकारात्मक सर्किट लागेर कारोबार भएको छ । १३ मध्ये ५ समूहको सूचक बढेको छ ।
    यस दिन ३०४ कम्पनीको १ करोड १६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २८ करोड ६७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र अरुण काबेली हाइड्रोपावर परेका छन् । 

    प्रतिक्रिया दिनुहोस