Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

आज रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा बोलकबोल पेश गर्ने अन्तिम दिन


नया सडक

२०८०, माघ १४ आइतबार

  • 636
    Shares

  • आज रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा बोलकबोल पेश गर्ने अन्तिम दिन

    काठमाडौँ  ।अरुण भ्याली हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयरमा आज माघ १४ गते आइतबारसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।अरुण भ्यालीले १ः१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।  कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । हाल अरुण भ्यालीको चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ रहेको छ । 

    प्रतिक्रिया दिनुहोस