Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

प्रि ओपन सेसन : नेप्से सूचक  ३.०१ विन्दुले बढ्यो


नया सडक

२०८०, माघ १५ सोमबार

  • 672
    Shares

  • प्रि ओपन सेसन :  नेप्से सूचक  ३.०१ विन्दुले बढ्यो

    काठमाडौं ।  प्रि ओपन सेसनमा नेप्से सूचक ३.०१ विन्दुले बढेको छ । यससँगै सूचक २०९७.४८ अंकमा आएको छ । २३ लाख ४४ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५६ कम्पनीको ६ हजार ८३ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १ सय ६ वटा कारोबार भएको हो । 

    प्रतिक्रिया दिनुहोस