Logo

May 14 2025 | २०८२, जेठ २गते

May 14 2025 | २०८२, जेठ २गते

images

आज डिप्रोक्स लघुवित्तको संस्थापक सेयर लिलामी भर्ने  अन्तिम दिन

आज डिप्रोक्स लघुवित्तको संस्थापक सेयर लिलामी भर्ने  अन्तिम दिन

  • काठमाडौं ।  डिप्रोक्स लघुवित्तको २५ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (मंसिर ७ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ निर्धारण गरिएको छ । आवेदनकले यही मूल्यलाई न्यूनतम आधार मानेर यही वा यसभन्दा बढी भाउ कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ । आवेदकले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij