Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

एकैपटक २२ ठेकेदार कम्पनी परे कालोसूचीमा


नया सडक

२०८०, माघ १५ सोमबार

  • 768
    Shares

  • एकैपटक २२ ठेकेदार कम्पनी परे कालोसूचीमा

    काठमाडौं । सरकारले २२ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै २२ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ । कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ । जसमा ४ वटा निर्माण कम्पनीलाई ३ वर्ष, ५ निर्माण कम्पनीलाई २ वर्ष, ५ वटा निर्माण कम्पनीलाई डेढ वर्ष र अन्य ८ निर्माण कम्पनीलाई १ वर्षसम्मका लागि कालो सूचीमा राखिएको छ । ]news_rw5vbwmpsqv.jpg

    प्रतिक्रिया दिनुहोस